९ असार २०८२, सोमबार | Mon Jun 23 2025


बाजुराको गौमूल गाउँपालिकाको अध्यक्ष–उपाध्यक्षमा एमाले उम्मेदवार विजयी

गौमूलको अध्यक्षमा हरि रोकाया दुई हजार २४० मत ल्याइ विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका देवबहादुर रोकायाले एक हजार ५०० मत प्राप्त गरे । यसैगरी, उपाध्यक्षमा एमालेकी सीता थापा दुई हजार २०१ मत ल्याइ विजयी भइन् । उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसकी उमा रोकाया एक हजार ५५५ मत प्राप्त गरिन् । गौमूल गाउँपालिकाको…