९ असार २०८२, सोमबार | Mon Jun 23 2025


१०४ स्थानीय तहको नतिजा सार्वजनिक

काठमाडौं, असार १७ । दोस्रो चरणको स्थानीय तह निर्वाचनको मतपरिणाम आउनेक्रम जारी छ । शुक्रबार दिउँसो साढे २ बजेसम्म १०४ स्थानको मतपरिणाम सार्वजनिक हुँदा नेकपा एमालेले ४६ स्थानीय तहमा विजय हासिल गरेको छ । त्यसैगरी, नेपाली कांग्रेसले ३७ स्थानीय तहमा विजय हासिल गरेको छ भने नेकपा माओवादी केन्द्र १८ स्थानीय तहमा विजयी भएको छ ।…