देवदह नगरपालिकाको मेयरमा कांग्रेसका हिराबहादुर केसी बिजयी भएका छन् उनले १०,१७६ मत ल्याएर बिजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका टिकाराम चापागाईले १०९८ मत ल्याए । नेपाली काँग्रेस क्षेत्र नम्बर १ का सभापति समेत रहेका युवा नेता केसी ११४ मत अन्तरले बिजयी भएका हुन् । ३ वटा वडामा प्यानल सहित मेयर पद पनि काँग्रेसले…