काफ्ले र नेपाली कांग्रेसका उम्मेदवार हुकुमसिंह राईले बराबर मत प्राप्त गरेपछि गोलाप्रथाबाट विजेता टुंगो लगाइएको हो । एमाले उम्मेदवार काफ्ले र कांग्रेस उम्मेद्वार राईले बराबरी ८ हजार २७५ मत प्राप्त गरेपछि विजेता टुंगो लगाउनेबारे निर्वाचन आयोगसँग परामर्श गरिएको थियो । निर्वाचन अधिकृतले निर्वाचन आयोगसँग परामर्श गरी लोगाप्रथाबाट विजेताको टुंगो लगाउने निर्णय सुनाएका थिए । आयोगको…