१३ असार २०८२, शुक्रबार | Sat Jun 28 2025


जनकपुरमा तात्यो चुनावी माहोल, दलहरु मत माग्न व्यस्त (भिडियो)

केही राजनीतिक दलले उम्मेदवारी टुंगो लगाए पनि कतिपयले अझै उम्मेदवार छान्न सकेका छैनन् । तर पनि सम्भावित उम्मेदवारहरु मतदाताको घरमा पुगेर मत माग्न थालिसकेका छन् । मतदातामा पनि विभिन्न दलका सम्भावित उम्मेदवारको विषयलाई लिएर चर्चा परिचर्चा शुरु भइसकेको छ । यसअघि ६ वटा प्रदेशमा भएको स्थानीय तहको चुनाव बहिस्कार गरेर बसेको राष्ट्रिय जनता पार्टी नेपाल…