Logo २४ कार्तिक २०८२, सोमबार | Tue Nov 11 2025


एमालेद्वारा प्रदेश–२ का ११० स्थानीय तहमा उम्मेदवारको नामावली सार्वजनिक

पार्टी कार्यालय धुम्बाराहीमा मंगलबार पत्रकार सम्मेलन गरी एमालेले १३६ स्थानीय तहमध्ये ११० स्थानीय तहमा उम्मेदवारको नामावली सार्वजनिक गरेको हो । धनुषाका १८ सहित २६ स्थानीय तहको पनि उम्मेदवार छनोट भएपनि औपचारिक घोषणा गर्न बाँकी रहेको जनाइएको छ । उम्मेदवार मनोनयन दर्ताको समयअघि नै बाँकी रहेका स्थानीय तहको उम्मेदवारी पनि टुंग्याउने एमालेले जनाएको छ । उम्मेदवार…