१४ असार २०८२, शनिबार | Sat Jun 28 2025


साइत जुराएर मनोनयन दर्ता !

सप्तरीका ९ नगरपालिका र ९ गाउँपालिकासहित १८ ओटै स्थानीय तहमा शान्तिपूर्णरुपमा मनोनयन दर्ता भएको राजविराजस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सप्तरीका सबै स्थानीय तहमा बुधबार बिहानैदेखि राजनीतिक दलका नेता–कार्यकर्ताहरुको चहलपहल देखिएको थियो । बाजागाजासहित मुख्य निर्वाचन अधिकृत र अधिकृतका कार्यालयमा पुगेका उमेदवारहरुले उत्साहपूर्णरुपमा उम्मेदवारी दर्ता गराएका हुन् । ठूला तथा प्रमुख दलका अतिरिक्त…