आयोगले शुक्रबार नै दावी विरोध परेकाहरुको छानविन गरी नामावली पनि प्रकाशित गर्दैछ । उम्मेदवारको विरोधमा निर्वाचन अधिकृतको कार्यालयले बिहीबार उजुरी लिएको थियो । उक्त उजुरी छानविन गरी उम्मेदवारको नामावली प्रकाशित गरिने र ती उम्मेदवारले नाम फिर्ता लिन चाहेमा साँझ ५ बजेसम्ममा लिन सक्ने व्यवस्था गरिएको हो । उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन र चुनाव चिह्न प्रदान…