१४ असार २०८२, शनिबार | Sat Jun 28 2025


समानुपातिकतर्फ भाग लिन चाहनेले भदौ २५ देखि २७ गतेसम्म निवेदन दिनुपर्ने

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन आगामी मंसिर १० गते आइतबार र मंसिर २१ गते बिहीबार दुई चरणमा एकैसाथ गर्ने सरकारले निर्णय गरिसकेको छ । निर्वाचन आयोगमा दर्ता रहेका उक्त निर्वाचनमा भाग लिन चाहने राजनीतिक दललाई आयोगले निवेदन पेस गर्न अनुरोध गर्ने सूचना जारी भएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए । निवेदन पेस गर्दा प्रतिनिधिसभा…