१४ असार २०८२, शनिबार | Sun Jun 29 2025


प्रदेश–२ को चुनावी विश्लेषणः कांग्रेस र एमालेबीच नै मुख्य प्रतिस्पर्धा

स्थानीय तह निर्वाचनको तेस्रो तथा अन्तिम चरणअन्तर्गत् असोज २ गते हुने २ नम्बर प्रदेशको निर्वाचनमा पनि मुख्य प्रतिस्पर्धा शीर्ष दुई दल नेपाली कांग्रेस र नेकपा एमालेबीच नै हुने देखिएको छ । कुल ७ प्रदेशका ७५३ स्थानीय तहमध्ये पहिलो र दोस्रो चरणको निर्वाचनमा ६ ओटा प्रदेशका ६१७ स्थानीय तहको अन्तिम निर्वाचन परिणाममा पहिलो नम्बरमा देखिएको एमाले…