१४ असार २०८२, शनिबार | Sun Jun 29 2025


हेलिकोप्टरबाट निर्वाचन सामग्री पठाइयो

कोसीटापुमा अवस्थित उक्त बस्तीमा शनिबार नेपाली सेनाको हेलिकोप्टरबाट निर्वाचन सामग्री पठाइएको हो । ५७६ मतदाता रहेको उक्त वडामा शनिबारैदेखि मतदाता परिचयपत्र वितरण थालिएको प्रमुख निर्वाचन अधिकृत शारदाप्रसाद कोइरालाले जानकारी दिए । ९ नगरपालिका र ९ गाउँपालिका रहेको सप्तरीका २९५ मतदानस्थल र ४६२ ओटै मतदान केन्द्रमा मतदाता परिचयपत्र वितरण भइरहेको छ । मतदानका लागि जिल्लाका मतदान…