निर्वाचन भएका ८ जिल्लाका १ सय ३६ स्थानीय तहमध्ये अधिकांशमा मतगणना शुरु भएको हो । मतपेटिका संकलन गर्ने काम सकिएलगत्तै सोमबार रातिबाटै मतगणना सुरु गरिएको हो । केही स्थानीय तहमा भने मतगणना संकलनको काममा ढिलाई हुँदा मंगलबारबाट मत मतगणना शुरु गरिने सम्बन्धित निर्वाचन कार्यालयहरुले जनाएका छन् । केही स्थानीय तहमा प्रारम्भिक मत परिणाम आउनसमेत थालेका…