Logo २५ कार्तिक २०८२, मंगलबार | Tue Nov 11 2025


पर्साको ठोरी गाउँपालिकाको अध्यक्ष–उपाध्यक्षमा माओवादी उम्मेदवार विजयी

श्रेष्ठले दुई हजार ८०२ मत प्राप्त गरे भने उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका लालबहादुर श्रेष्ठले दुई हजार ३६३ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ । उपाध्यक्षमा माओवादीका थिङले दुई हजार ४८३ मत प्राप्त गरिन् भने उहाका निकटतम् प्रतिद्वन्द्वी एमालेका गोकुलीकुमारी रेग्मीले दुई हजार ३०२ मत प्राप्त गरेकी छन् । रासस