Logo २५ कार्तिक २०८२, मंगलबार | Tue Nov 11 2025


वीरगञ्ज महानगरमा कांग्रेसलाई अग्रता, जनकपुर उपमहानगरमा राजपा अगाडि

निकै सुस्त गतिमा भइरहेको मतगणनाको पछिल्लो परिणाममा मेयर पदका उम्मेदवार कांग्रेसका अजय द्विवेदीले ३,९३९ मत पाउँदा राजपाका राजेशमान सिंहले ३,८३२ मत र संघीय फोरमका विजय सराबगीले ३,५२१ मत पाएका छन् । जनकपुर उपमहानगरपालिका भने कांग्रेसभन्दा राजपा निकै धेरै अगाडि रहेको छ । राजपाका मेयर उम्मेदवारले ८,५१८ मत प्राप्त गर्दा कांग्रेसका उम्मेदवारले २,८४८ मत मात्र प्राप्त…