प्रमुखमा लोकनारायण यादवले तीन हजार ९६५ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्धन्द्वी नेकपा एमालेका गोकर्ण पाठकले तीन हजार ८९५ मत प्राप्त गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । त्यसैगरी, उपप्रमुखमा अर्चना चौधरीले चार हजार ५५९ मत प्राप्त गरी विजयी भएकी छन् भने उनका निकटतम् प्रतिद्धन्द्वी एमालेकै कालिका चौधरीले तीन हजार ६५०…