१२ असार २०८२, बिहिबार | Fri Jun 27 2025


११० स्थानको परिणाम सार्वजनिकः कांग्रेस ३३, फोरम नेपाल २०, माओवादी २०, राजपा १९ मा विजयी

शनिबार दिउँसो २ बजेसम्म घोषित परिणामअनुसार नेपाली कांग्रेस ३३, संघीय समाजवादी फोरम नेपाल २०, नेकपा माओवादी केन्द्र २० र राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल १९ स्थानीय तहको प्रमुख/अध्यक्षमा विजयी भएका छन् । त्यसैगरी, नेकपा एमाले १२, नेपाल लोकतान्त्रिक फोरम ३, नेपाली जनता दल २ र नयाँ शक्ति पार्टी एक स्थानीय तहमा विजयी भएका छन् ।…