१७ असार २०८२, मंगलबार | Wed Jul 2 2025


समाजमा असल पुस्ताको आवश्यकता : रेग्मी

काठमाडौं, साउन ८ । सामुदायिक प्रहरी सेवा नयाँबानेश्वरले त्यस क्षेत्रबाट एसएलसी उत्तीर्ण गर्ने विद्यार्थीलाई शनिबार सम्मान गरेको छ । बानेश्वरमा स्थायी बसोबास गरी एसएलसीमा राम्रो अंक ल्याएर उत्तीर्ण हुने विद्यार्थीलाई मन्त्रिपरिषदका पूर्वअध्यक्ष खिलराज रेग्मीले सम्मानित गरे । उनले शिक्षा लिनुमात्र ठूलो कुरा नहुने भन्दै गुणस्तरीय शिक्षा प्राप्त गर्नु अहिलेको आवश्यकता भएकाले व्यवहारिक शिक्षा लिनुपर्नेमा जोड…