२१ असार २०८२, शनिबार | Sat Jul 5 2025


‘साउन १० यता बाढी–पहिरोमा परी १०२ जनाको मृत्यु, २२ जना बेपत्ता, ५८ घाइते’

काठमाडौं, साउन १७ । उपप्रधान, रक्षा एवं गृहमन्त्री भीमबहादुर रावलले यही साउन १० गतेयता देशका विभिन्न स्थानमा बाढी–पहिरो र डुबानका कारण १ सय २ जनाको मृत्यु जानकारी दिएका छन् । व्यवस्थापिका–संसदको सोमबार बसेको दोस्रो बैठकमा उनले देशका ४३ ओटा जिल्लाम बाढी, पहिरो र डुबानका कारण १ सय २ जनाको मृत्यु भएको, २२ बेपत्ता र ५८…