काठमाडौं, साउन १९ । एक महिने गुँला पर्व आजबाट शुरु भएको छ । बर्सेनि साउन शुक्ल प्रतिपदाबाट पर्व सुरु हुने गर्दछ । पर्वका अवसरमा काठमाडौं उपत्यकासहित देशभरका ठाउँठाउँमा बाजा बजाउने परम्परा छ । यसलाई नेपाल भाषामा धाः (गुँला) बाजा भनिन्छ । पर्व अवधिभर दैनिक बिहान बाजागाजाका साथ बौद्धहरु बहाबही जाने गर्दछन् । गुँलाबाजामा बाँसुरी, खिं…