पर्वत, साउन २२ । पर्वत सदरमुकाम कुश्माबजारमा पहिलोपटक रक्तसञ्चार केन्द्र स्थापना गरिएको छ । नेपाल रेडक्रस सोसाईटी पर्वतले जिल्लामै पहिलो पटक रक्तसञ्चार केन्द्र सञ्चालन गरेको हो । रगतको अभावमा थुप्रै बिरामीले अकालमा ज्यान गुमाउनुपर्ने भएपछि रक्तसञ्चार सेवा केन्द्र स्थापना गरिएको हो । अहिलेसम्म रक्तसञ्चार केन्द्रको अभावमा पर्वतलगायत धौलागिरी अञ्चलकै बासिन्दा सामान्य रोगको उपचार तथा शल्यक्रियाका…