Logo १२ बैशाख २०८३, शनिबार | Sat Apr 25 2026


गुणस्तरीय शिक्षा प्रदान गर्नु राज्यको दायित्व : राष्ट्रपति

काठमाडौं, भदौ २६ । राष्ट्रपति विद्यादेवी भण्डारीले शिक्षा क्षेत्रमा लगानी बढाउँदै विद्यार्थीहरुलाई गणुस्तरीय शिक्षा प्रदान गर्नु राज्यको दायित्व भएको बताएकी छन् । विगतमा भूकम्प तथा अन्य विभिन्न प्रकृतिक कारणले नेपालको शिक्षा क्षेत्रले ठूलो क्षति व्यहोर्नुपरेको भन्दै उनले आगामी दिनमा विद्यालय र क्याम्पसले त्यस्तो क्षति ब्यहोर्नु नपर्ने अवस्था बनाउनु पर्नेमा जोड दिइन् । आइतबार राजधानीमा बानेश्वर…