पोखरा, असोज २ । शनिबार राती भएको ठूलो बर्षापछिको बाढीले बगाउँदा पोखरामा एक जनाको मृत्यु भएको छ भने एक जना वेपत्ता भएका छन् । मृत्यु हुनेमा पोखराको लामाचौरनजिक कृष्णबहादुर थापा हुन् । पोखराकै बिरौटामा नालीमा परेर एक जना बेपत्ता भएका छन् । बेपत्ता हुनेको नाम खुलेको छैन । बर्षाको कारणले पोखराको चैनपुरमा केही घर डुवानमा…