म्याग्दी, असोज ३ । म्याग्दीको बेगखोला गाविसको बाँसबोट, लिस्ने र भजनी गाउँमा खसेको पहिरोका कारण ३४ घरपरिवार विस्थापित भएका छन् । शुक्रबार र शनिबार परेको अविरल वर्षासँगै जमिन धाँजा फाटेर बग्न थालेपछि तीन गाउँका ३४ परिवार विस्थापित हुनुका साथै थप ११ ओटा घर पहिरोको उच्च जोखिममा परेका हुन् । गाउँको दुबैतिरबाट पहिरो खसेर जमिन बगेपछि…