२३ जेष्ठ २०८२, शुक्रबार | Fri Jun 6 2025


लोकतन्त्रको मूल्य र मान्यतालाई धुमिल बनाउन नहुने राष्ट्रपति पौडेलको भनाइ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सत्ता र शक्तिमा बस्नेको कमजोरीले लोकतन्त्रको शास्वत मूल्य, मान्यता र पवित्रतालाई धुमिल बनाउन दिनु नहुने बताउनुभएको छ । आज शितल निवासमा आयोजित नेपालको निधी पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्रको लक्ष्य पूरा गर्न शासन व्यवस्थालाई पारदर्शी, जवाफदेही र न्यायपूर्ण बनाउनुपर्ने उल्लेख गर्नुभयो । उहाँले समावेशी र…