काठमाडौं । स्थानीय तहको उपनिर्वाचनको पर्यवेक्षणका लागि निर्वाचन आयोगले नौ वटा संस्थाहरुलाई अनुमति दिएको छ । आयोगले गएको कात्तिक २६ गतेको निर्णयअनुसार पर्यवेक्षणका लागि आवेदन माग गरेको थियो । ती संस्थालाई सकेसम्म सबै मतदानस्थलमा प्रति संस्था बढीमा दुई जनाको दरले खटाउने गरी आयोगले निर्णय गरेको थियो । उपनिर्वाचनमा परिचालन हुने पर्यवेक्षक सङ्घ/संस्था र व्यक्तिहरुसँग पनि…