Logo २३ कार्तिक २०८२, आइतबार | Mon Nov 10 2025


सार्वजनिक बसमा अपाङ्गमैत्री सिँढी राख्न गृहमन्त्रालयको सर्कुलर

काठमाडौं । गृह मन्त्रालयले देशका सबै सार्वजनिक बसमा एक महिनाभित्र अपाङ्गमैत्री सिँढी राख्न सर्कुलर जारी गरेको छ । मन्त्रालयले सार्वजनिक यातायातलाई अपाङ्गमैत्री र अशक्तमैत्री बनाइने उद्देश्यका साथ भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पत्राचार गरेर अनुरोध गरेको हो । अपाङ्गता भएका तथा अशक्त व्यक्तिलाई आवागमनमा सहज होस् भन्नका लागि सार्वजनिक बसमा अनिवार्य अपाङ्गमैत्री ¥याम्प राख्न अनुरोध…