काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलको अन्तिम चरणका खेलहरु आजबाट शुरु हुँदैछन् । अखिल नेपाल फुटबल संघ(एन्फा)को आयोजनामा हुने अन्तिम चरणको लिगमा ५ टोलीले प्रतिस्पर्धा गर्दैछन् । गत भदौ अन्तिममा भएको पहिलो चरणको लिगमा सहभागी दश टोलीमध्येका शीर्ष ५ टोली अन्तिम चरणका लागि छनोट भएका हुन् । अन्तिम चरणका लागि छनोट भएको कोशी प्रदेशले आर्थिक…