अमेरिकास्थित युनिभर्सिटी अफ सिन्डएगो क्रक स्कुल, क्रक इन्स्टिच्यूट फर पिस एन्ड जस्टिस र काठमाडौंस्थित लिडरसीप एकेडेमीले संयुक्तरुपमा गरेको एक वर्षे अध्ययन कार्यक्रममा देशभरबाट २८ जना युवा सहभागी छन् । युवा नेतृत्वलाई प्रभावकारी बनाउन र क्षमता अभिवृद्धि गरी देश विकासको क्षेत्रमा काम गर्न अध्ययन कार्यक्रम नेपालमा पनि सुरु गरिएको हो । यस कार्यक्रममा २५ देखि ४०…