ती दुर्घटनामा अन्य तीनजना घाइते भएका छन् । मेचीनगर नगरपालिका–१५ मिलन चौकमा आइतबार साँझ ६ बजे मे१त ४०९४ नम्बरको ट्याक्टरले मे२प १८८४ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकल पछाडी सवार रहेका मेचीनगर नगरपालिका १५ बस्ने १७ वर्षीय मुक्तिराज थिङलाबु (लिम्बु) को घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकल चालक सोही ठाउँका २४ वर्षीय कृष्ण श्रेष्ठ गम्भीर…