१ भाद्र २०८२, आइतबार | Mon Aug 18 2025


पाल्पाका ठूला पर्यटकीय योजना अलपत्र, जनप्रतिनिधिले चासो नदेखाएको गुनासो

तानसेनको प्रमुख पर्यटकीय पूर्वाधारको रुपमा रहेको करुवा भ्यू टावरको काम अघि बढ्न सकेको छैन । चार वर्षअघि नै निर्माण सम्पन्न भएर सञ्चालनमा आइसक्नुपर्ने भ्यू टावरको काम अझै पूरा हुन नसकेको गुनासो स्थानीयको छ । पाल्पा घुम्न पुग्न पर्यटकलाई लक्षित गर्दै भ्यू टावर निर्माणको काम थालिएको थियो । यहाँबाट हिमाल, पहाड र तराईको दृश्यावलोकन गराउने उद्देश्यले…