राति सवा १० बजे ना५ख २४६७ नम्बरको बस र ना६ख ६५११ नम्बरको ट्रक आपसमा ठोकिंदा २ जनाको मृत्यु भएको छ । दुवै सवारी साधनमा सवार २० जना घाइते भएका छन् । मृत्यु हुनेमा ट्रक चालक ललितपुरको सातदोबाटो बस्ने २५ वर्षीय मनोज खड्की र बसमा सवार रौतहटको गौर नगरपालिका ५ की १६ वर्षीया आयुष्मा भट्टराई रहेका…