२० असार २०८२, शुक्रबार | Sat Jul 5 2025


मुलुकलाई चाहिने जनशक्तिमात्र उत्पादन गर्छौं : प्रधानमन्त्री

उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान)ले आयोजना गरेको ‘पाँचौं कान्तिपुर हिसान शैक्षिक मेला’को बिहीबार उद्घाटन गर्दै उनले व्यवस्थापकीय कमजोरी र गुणस्तरीय शिक्षामा ध्यान दिन नसक्दा शिक्षा क्षेत्रमा धेरै लगानी भएपनि राम्रो प्रतिफल प्राप्त हुन नसकेको बताए । उनले सामुदायिक विद्यालयले गुणस्तरीय शिक्षामा जोड दिनुपर्ने बताउँदै गुणस्तरीय शिक्षाका लागि कोहीसँग पनि सरकारले सम्झौता नगर्ने…