‘लैंगिक विभेद अन्त्य गर्ने ऐनको मस्यौदा तयार’ • Image Khabar Image Khabar


‘लैंगिक विभेद अन्त्य गर्ने ऐनको मस्यौदा तयार’


Imagekhabar
९ जेष्ठ २०७५, बुधबार १७:४१

‘लैंगिक विभेद अन्त्य गर्ने ऐनको मस्यौदा तयार’

बुधबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी उनले १० ओटा जिल्लाका १४ ठाउँमा स्थानीय प्रतिनिधिलाई लैगिक हिंसाविरुद्धको अभिमुखीकरण कार्यक्रम सन्चालन गरिएको बताइन् ।

यस्तै, अदालतहरुको आदेशअनुसार लैगिंक हिंसा निवारण कोषबाट हालसम्म ३७ जनालाई ३५ लाख ५० हजार रुपैयाँ बराबरको क्षतिपूर्ति उपलब्ध गराइएको र सो कोषबाट केन्द्रीयस्तरबाट १२ जनलाई ४ लाख ४५ हजार राहत उपलब्ध गराएको पनि उनले बताइन् ।

मन्त्री थापाले महिला, बालबालिका तथा ज्येष्ठ नागरिको पक्षमा कानुनी तथा नीतिगत, संस्थागत र संरचनागत सुधार गर्नका लागि ३५ ओटा योजनाहरु अघि सारिएको पनि जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस्