बैतडी, जेठ १५ । चौलानी नदी किनारमा एक पुरुषको बेवारिसे शव फेला परेको छ । बैतडीको दोगडाकेदार गाउँपालिका ६ पन्ज्युनयाँस्थित चौलानी नदी किनारमा सोमबार साँझ उक्त बेवारिसे शव फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । गहुँगोरो वर्ण, ५ फिट ४ ईन्च उचाई, रातोमा कालो धर्सा भएको सर्ट, हरियो कट्टु लगाएको, शरीर पातलो, हल्का…