२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


प्रधानसेनापतिद्वारा जस्तोसुकै चुनौती सामना गर्नका लागि तयार रहन निर्देशन


0
Shares

सैनिक मुख्यालय जंगीअड्डामा आयोजना गरिएको दुईदिने ‘पृतनापति समन्वयात्मक’ बैठकको सोमबार समापन कार्यक्रमलाई सम्बोधन गर्दै उनले विभागीय प्रमुखहरु र पृतनापतिहरुलाई नियमित संस्थागत जिम्मेवारीको साथै अपरेसनल काममा पनि विशेष ध्यानकेन्द्रित गर्न निर्देशन दिए ।

बैठकमा सहभागी कार्यालय, विभाग, महानिर्देशनालय, निर्देशनालय तथा सबै पृतनाहरुले आ–आफ्नो जिम्मेवारी तथा चुनौतीहरुसहितको प्रस्तुति दिएका थिए ।