श्रीकीर्ति विहारमा सामूहिक महापरित्राण • Image Khabar Image Khabar


श्रीकीर्ति विहारमा सामूहिक महापरित्राण


Imagekhabar
१४ जेष्ठ २०७५, सोमबार २०:०७

श्रीकीर्ति विहारमा सामूहिक महापरित्राण

दिवंगत् भिक्षु र दाताहरुको योगदानको स्मरण गर्दै उनीहरुको निर्वाण कामनार्थ महापरित्राण गरिएको हो ।

महापरित्राण कार्यक्रममा भिक्षु, उपासक र उपासिकाहरुको उपस्थिति रहेको थियो ।

त्यस अवसरमा भगवान बुद्वको उपदेशको स्मरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्