उक्त शव दार्चुलाको लेकम गाउँपालिका–६, उच्चाकोटका ४५ वर्षीय कृष्णसिंह धामीको रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरीक्षक नेत्रमणि गिरीले जानकारी दिए । शव परिक्षणका लागी गोकुलेश्वर अस्पतालमा राखिएको छ । मृतक धामीले मादकपदार्थ सेवन गरेको र भीरबाट लडेर चौलानी नदीमा खसेको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ । बैतडीको दोगडाकेदार गाउँपालिका–६, पन्ज्युनयाँस्थित चौलानी नदी…