दाङमा सर्पदंशबाट बालकको मृत्यु • Image Khabar Image Khabar


दाङमा सर्पदंशबाट बालकको मृत्यु


Imagekhabar
१५ जेष्ठ २०७५, मंगलवार १४:२४

दाङमा सर्पदंशबाट बालकको मृत्यु

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर–९, बिजौरी निवासी ९ वर्षीय सुनिल विकको सर्पदंशबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।

विषालु सर्पले डस्दा गम्भीर बिरामी परेका उनलाई राप्ती अञ्चल अस्पताल तुलसीपुरमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि बाँके लैजाँदै गर्दा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्