Logo १७ आश्विन २०८३, शनिबार | Sat Oct 3 2026


करेन्ट लागेर महोत्तरीमा युवक, सिन्धुपाल्चोकमा महिलाको मृत्यु

महोत्तरी, सिन्धुपाल्चोक, असार ११ । महोत्तरीको भरतपुरमा करेन्ट लागेर एकजना युवकको मृत्यु भएको छ ।शनिबार पानी चलाउने मोटर मर्मत गर्नेक्रममा करेन्ट लागेर भरतपुर–९ का १८ वर्षीय महेशकुमार कुशवाहाको मृत्यु भएको हो ।शनिबार दिउँसो आफ्नै घरको पानी तान्ने मोटर मर्मत गर्नेक्रममा करेन्ट लागेर गम्भीर घाइते भएका कुशवाहाको उपचारका लागि लालगढ लैजानेक्रममा बाटोमा मृत्यु भएको इलाका प्रहरी…