Logo १७ आश्विन २०८३, शनिबार | Sat Oct 3 2026


सेनाले बनाइदियो भूकम्पपीडितलाई सामूहिक आवास (भिडियो)

सिन्धुली, असार १० । नेपाली सेनाले सिन्धुलीमा भूकम्पपीडितहरुलाई बनाएको सामूहिक आवास शुक्रबार हस्तान्तरण गरिएको छ ।सुरक्षित बासको व्यवस्था मिलाउने उदेश्यले नेपाली सेनाले निर्माण गरेको सामूहिक आवास भवनको शुक्रबार एक समारोहबीच जिल्ला दैवीप्रकोप उद्धार समितिलाई हस्तान्तरण गरिएको हो ।राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको ९० लाख रुपैयाँको आर्थिक सहयोगमा सिन्धुलीस्थित नेपाली सेनाको चण्डीदल गणले सिन्धुलीको ढुंग्रेबास, बाशेश्वर र बितिजोर…