Logo १७ आश्विन २०८३, शनिबार | Sat Oct 3 2026


उपत्यकाभित्रकै भूकम्पपीडितको अवस्था कस्टपूर्ण (भिडियोसहित)

प्रतीक लामिछाने/भरत केसी (इमेज)काठमाडौं, असार १३ । गत वर्ष वैशाख १२ गतेको विनाशकारी भूकम्पबाट पीडित बनेकामध्ये धेरैजसो अहिलेसम्म अस्थायी टहरामै बस्न बाध्य छन् ।उपत्यकाबाहिरका पीडितले राज्यको काम प्रभावकारी नभएको गुनासो गरिरहँदा उपत्यकाभित्रकै भक्तपुरमा पनि भूकम्पपीडितको अवस्था उत्तिकै नाजुक पाइएको छ । एक स्थलगत रिपोर्ट (विस्तृत भिडियोमा हेर्नुहोस्) ।