Logo २५ कार्तिक २०८२, मंगलबार | Tue Nov 11 2025


बझाङको एक सहकारी संस्थामा ५ लाख २१ हजार बढी नगद चाेरी

बझाङ । बझाङको एक सहकारी संस्थामा ५ लाख २१ हजार बढी नगद चाेरी भएकाे छ । बझाङको बित्थडचिर गाउँपालिका–२ स्याँडीस्थित बित्थडचिर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड स्याँडीबाट ५ लाख २१ हजार ८ सय ५ नगद चोरी भएको हो। आइतबार अज्ञात व्यक्तिले उक्त संस्था रहेको भवनको मुल ढोकाको ताला फोडेर सेफलाई लगेको र सेफ ताेडेर उक्त रकम…