१५ असार २०८२, आइतबार | Sun Jun 29 2025


बैतडीमा क्याम्पस प्रमुखमाथि बलात्कारको आरोप, दिए राजीनामा

बैतडी । जिल्लाको पुर्चौंडी बहुमुखी क्याम्पसका प्रमुख राजेन्द्रसिंह नेगीमाथि बलात्कारको आरोप लागेको छ । आरोप लागेका नेगीविरुद्ध जबरजस्तीकरणी मुद्दा दर्ता भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिनुभयो । आफूमाथि जबरजस्ती करणी गरेको भन्दै कैलालीकी एक महिलाले दिएको जाहेरीका आधारमा नेगी विरुद्ध इलाका प्रहरी कार्यालय, पाटनमा जबरजस्तीकरणी मुद्दा दर्ता भएको हो । पीडित…