Logo १२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026


धनुषा हिरासतबाट ६ जना थुनुवा फरार

काठमाडौं । धनुषामा प्रहरी हिरासतबाट ६ जना थुनुवा फरार भएका छन् । आइतबार राति इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको हिरासतबाट पर्खाल भत्काएर ६ थुनुवा फरार भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको हाे । २ जना हातहतियार, ३ जना अभद्र व्यवहार र एक जना लागू औषधसम्बन्धी मुद्दाका थुनुवा भागेका हुन् । हिरासतमा ७ जना रहेकामा एक…