काठमाडौं । रूपन्देहीमा १६ वर्षीया किशोरी बलात्कृत भएकी छन् । बलात्कारकाे अभियाेगमा प्रहरी चौकी खैरेनीबाट खटिएको प्रहरीले मंगलबार एक जनालाई पक्राउसमेत गरेकाे छ । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा देवदह नगरपालिका-७ शितलनगर बस्ने ३६ वर्षीय मोहन गुरुङलाई प्रहरीले पक्राउ गरेको हो । गुरूङले ती किशोरीलाई गत शुक्रबार राति देवदह नगरपालिका-७ ढेकारस्थित होटलमा जबरजस्ती…