Logo १७ माघ २०८२, शनिबार | Sat Jan 31 2026


यौनधन्दामा संलग्न ६ युवती र दुई होटल सन्चालक पक्राउ

रत्नप्रसाद आचार्य सुनसरी, चैत ५ । सुनसरीको इटहरीमा यौनधन्दा चलाउँदै आएका दुई होटल सन्चालक र यौनधन्दामा संलग्न ६ युवतीहरुलाई प्रहरीले पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको छ । पक्राउपर्नेमा इटहरीको ब्लुस्टार होटलका सन्चालक बद्री थापा र श्रेष्ठ होटलका सन्चालक ओम श्रेष्ठ रहेका छन् । यस्तै, पक्राउ परेका युवतीहरु १८ वर्षदेखि २५ वर्ष उमेर समूहका रहेको प्रहरीले…