काठमाडौं । हवाई मार्ग हुँदै नेपाल प्रवेश गर्ने विदेशी नागरिकलाई लक्षित विशेष निगरानीका क्रममा अन्तर्राष्ट्रिय लागू औषध तस्करी गिरोहसँग सम्बन्धित तीन जना विदेशी नागरिक ठूलो परिमाणको कोकिन जस्तो देखिने सेतो पदार्थसहित पक्राउ परेका छन्।प्रहरीका अनुसार दुई फरक–फरक अपरेसनमार्फत कुल ४ केजी ३०० ग्रामभन्दा बढी कोकिन बरामद गरिएको हो। पहिलो घटनामा लाओसबाट थाइल्याण्ड हुँदै काठमाडौं आएकी…