काठमाडौं । श्रीमती हत्या आरोपमा कर्तव्य ज्यान मुद्दा चलाइएका ‘नेपाली ब्रो’ भनिने कुमार थापा र उनकी प्रेमिका प्रतीक्षा आचार्यलाई पुर्पक्षका लागि थुनामा पठाइएको छ । काठमाडौं जिल्ला अदालतले थापा र आचार्यलाई बिहीबार पुर्पक्षका लागि थुनामा पठाएको हो । न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासको आदेशअनुसार थुनामा राख्न कारागार चलान गरिएको छ । नेपाली सेनाको सुवेदार पदमा कार्यरत…