हरि शर्मा (इमेज)परासी, जेठ १३ । राष्ट्रिय फुटबलर बिमल घर्तीमगरकी बहिनीको मृत्यु शंकास्पद भएको भन्दै प्रहरीले उनको शवलाई पोस्टमार्टम गर्न काठमाडौंस्थित त्रिवि शिक्षण अस्पताल, महाराजगन्ज पठाएको छ ।जिल्ला प्रहरी कार्यालय, नवलपरासीका उपरीक्षक राजेन्द्रप्रसाद चौधरीकाअनुसार अनुसन्धानकोक्रममा मृत्युको विषय मोबाइलको सिम र फेसबुकको म्यासेज देखिएको छ ।विहीबार बिहान नवलपरासी बर्दघाट नगरपालिका–८ पन्चनगरस्थित घरमा बिमलकी १७ वर्षीया बहिनी मनिषा…