काठमाडौं, जेठ १६ । प्रहरीले तीन किलो कोकिनसहित एक चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । प्रहरीको लागू औषध नियन्त्रण ब्युरोले चिनियाँ नागरिक छुन मान होलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो । मलेसियाको क्वालालम्पुरबाट हङकङ जाने क्रममा काठमाडौं आईपुगेका छुन पक्राउ परेका हुन् । बरामद भएको कोकिनको बजारमूल्य ६ करोड ३५ लाख ५० हजार रुपैयाँ…